IME Life New

एसियन लाईफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


एसियन लाइफ इन्सुरेन्सको ६० प्रतिशत हकप्रद सेयर सुरक्षित आज फागुन २१ गते अन्तिम दिन हो । एसियनले ६० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्नका लागि बुधबार (फागुन २२ गते) बुक क्लोज गर्ने भएको छ ।

मंगलबारसम्म सेयरधनी भइसकेकाले मात्र यो हकप्रद सेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

Esewa
Crest

हाल यसको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोड भन्दा धेरै पुग्नेछ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३९ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS