IME Life New

एसबीआई बैंकको लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसबीआई बैंकले ९ दशमलव ४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ६ प्रतिशत बोनस र कर सहित ३ दशमलव ४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

त्यसैले, बैंकले ५३ करोड ७३ लाख ७२ हजार ९ सय ३१ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै ३१ करोड ७ लाख ८० हजार रुपैयाँ नगद लाभांश बाँड्ने सूचना मार्फत जनाएको छ ।

Esewa
Crest

बैंकको लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन पश्चात् वितरण हुने भएको छ ।गत आर्थिक वर्षमा बैंकले ६५ बोनस र १० दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।बोनस शेयर पश्चात् कम्पनीके चुक्ता पुँजी ९ अर्ब ४९ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS