IME Life New

एशीयन लाईफको ६० प्रतिशत हकप्रदको लागि दियो नेपाल धितोपत्र बोर्डले स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद लाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । कम्पनीले मितिले दिएकोे न्यूनतम चुक्ता पूँजी कायम गर्न चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद अनुमतिका लागि बोर्डमा दिएको निवेदनलाई स्वीकृत गरेको हो ।

कम्पनीले मङ्सिर १९ गते निवेदन दिएको थियो । कम्पनीले चुक्ता पूँजीको दश बराबर ६ कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित दरमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद निष्काशनका लागि बोर्डको स्वीकृति पाएको हो ।

Esewa
Crest

इन्स्योरेन्सको गत जेठ १९ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस पश्चात कायम हुने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो । हकप्रद निष्काशनका लागि कम्पनीले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS