IME Life New

एशियन लाईफ ईन्स्योरेन्सद्धारा मृत्युदाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स क.लि धरान शाखाले म्यालुङ्ग–०५,तेह्रथुमका बीमीत स्व. दिपक बरालको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ ।

वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका बरालको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । एशियन लाइफले स्व.बरालका बुबा कुल बहादुर बराललाई १ लाख ६१ हजार ४२७ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक धरान शाखा अन्तर्गत तेह्रथुम कार्यालयका बरिष्ठ व्यवसाय प्रबन्धक एव म्यालुङ्ग न.पा सचिव ढुण्डीराज सुवेदी, काजिमान लिम्बु, एशियन लाईफ तेह्रथुम उपशाखाका कर्मचारी मञ्जु थापा लगायत स्थानिय व्यक्तिहरुको रोबरमा हस्तान्तरण गरेकोे हो ।

Esewa
Crest

मृतकले १३ वर्ष अगाडि १ लाखको बाल भविष्य बिमा योजनामा निजको बुबा प्रस्तावक राखि बीमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS