IME Life New

एशियन लाईफद्धारा मृतकको परिवारलाई दावी वापतको १० लाख २६ हजार रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले देवचुली १० नवलपुर निवासी होम बहादुर रानाको परिवारलाई मृत्युदावी भुक्तानीको चेक आईतवार हस्तान्तरण गरेको छ । कम्पनीले आईतबार एक कार्यक्रम आयोजना गरि मृतकको श्रीमती आशिका तमाङ्ग रानालाई १० लाख २६ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गरेकोे हो ।

कार्यक्रममा प्रमुख अतिथी देवचुली नवलपुरका बडा अध्यक्ष केशर आले, मृतकका परिवार आफन्त स्थानिय संचारकर्मी कम्पनीका पदाधिकारी साथै आधिकारीक अभिकर्ताहरु समेत उपस्थित थिए ।

Esewa
Crest

उक्त कार्यक्रमका अतिथी नारायणगढ शाखाका प्रमुख अबिशेष चापागाईले बीमा कम्पनि सेवा प्रदायक कम्पनी भएकाले मानवीय अपुरर्णीय क्षती भएपनि आर्थिक क्षती न्युनिकरणका लागी आफ्नो कम्पनिले बीमीतहरुलाई प्रभावकारी रुपमा दावी भुक्तानी गर्दे आएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS