IME Life New

एशियन लाईफको शाखा प्रबन्धक सम्मेलन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं  । एशियन लाईफ इन्स्योरेन्सको १८ औं शाखा प्रबन्धक सम्मेलन होटल क्राउन इम्पेरियलमा आयोजना भएको छ । सम्मेलनमा कम्पनीको प्रथम बीमाशुल्क, कुल बीमाशुल्क र व्यवसाय वृद्धि दरको आधारमा उत्कृष्ट शाखा, उपशाखा कार्यालयहरुलाई सम्मान गरिएको छ । सम्मेलनले व्यवसायीक समिक्षा, भावी योजना र रणनीतिको विषयमा छलफल भएको छ ।

कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम‌ बहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंको साथै देशभरको ४० भन्दा बढी शाखाका प्रबन्धकहरुको सहभागिता रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS