IME Life New

एशियन लाइफ र सिटिजन्स बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंक बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र सिटिजन्स बैंकको तर्फ बाट कामु प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार ग्राहकहरुले सिटिजन्स बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS