IME Life New

एशियन लाइफ धरान शाखाद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाद्धारा मृत्यु दाबी भुक्तानी गरेको छ । बीमित तिल बहादुर कार्कीको मृत्यु पश्चात उनकी श्रीमतिलाई कम्पनीले दाबी बापतको रकम भुक्तान गरेको हो ।

कम्पनीमा आवश्यक कागजात जुटाई मृतककी श्रीमतिले दिएका निवेदन अनुरुप १ लाख ५० हजार रुपैयाँको चेक श्रीमति देवी कार्कीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS