IME Life New

एशियन लाइफ इन्स्योरेन्सले दियो मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको धरान शाखाले सुन्दरहरैचा—१०,मोरङ्गका बीमित हिमादेवी थापाको छोरी विजीता थापालाई ४ लाख १९ हजार २५६ रुपैयाँको चेक एक समारोहबीच दिएका हुन् । उक्त रकम धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक खगेन्द्र प्रसाद भण्डारी, वरिष्ठ अधिकृत सुधिर शर्मा दहाल, बजार प्रबन्धक कुमार राई लगायतको रोबरमा उक्त चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

मृतकले ८ वर्ष अगाडि ३ लाखको सावधिक बीमा योजनामा बीमा गरी ९३ हजार कर्जा लिएका थिए । कम्पनीबाट कुल रकम ४ लाख १९ हजार २ सय ५६ रुपैयाँमा उक्त कर्जा सांवा व्याज कट्टा गरी रकम प्रदान गरको हो । मृतकको ब्रेन टुयुमर भई मृत्यु भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS