IME Life New

एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले पुस २७ गते (सोमबार) सुनसरी जिल्लाको दुहवी न.पा १० सुनसरी स्थित  बिमीत खेम नारायण माझीकोे श्रीमती चन्द्रवती कुमारी थारुलाई २ लाख ५२ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो।

मृतक बीमित माझीकोे दमको कारण मृत्यु भएको थियो । उक्त चेक स्थानिय बासिन्दा, मृतकका आफन्त, अभिकर्ता, कर्मचारी, बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारी र कम्पनीका बरिष्ठ व्यसाय प्रबन्धक बुद्धिलाल चौधरीकोले एक समारोहका बिच सयुक्त रुपमा हस्तान्तरण गरेको थियो ।

Esewa
Crest

निज मृतकका श्रीमानले १३ वर्ष अगाडि ५,५ वर्षमा बिमाङ्कको २५ प्रतिशत फिर्ता हुने एशियन लाईफ को लोकप्रिय योजना अग्रिम भुक्तानी बिमा योजनामा बिमा गराई हाल सम्म रु ८०,००० फिर्ताबापतको रकम लिईसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS