IME Life New

एशियन लाइफले १ लाख कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर विक्री गर्न कम्पनीमा निवेदन पेश गरेकोले कम्पनीले उसको नाममा रहेको उक्त शेयर विक्री गर्नका लागि एक सुचना जारी गर्दै आब्हान गरेको छ ।

हाल कायम यस कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्न आग्रह गरेको छ ।

Esewa
Crest

कम्पनीले तोकिएको उक्त समयअवधि भित्र पनि कुनै संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नआएमा प्रचलित नियम अनुसार अन्य व्यक्ति वा संस्थालाई उक्त शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS