IME Life New

एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको जुम्ला शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कार्तिक १३ गते जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा न ४ निवासी बीमित स्वर्गीय डिल बहादुर महतराको परिवारलाई दाबी वापतको रकम दिएको हो ।

उनको कालगतिले मृत्यू भएको थियो । उनले कम्पनीमा १ लाख रुपैयाँक बीमाङ्कको गरेको थिए । इच्छाएको ब्यक्ती चन्नरुपा महतरालाइ मृत्युदाबी रकम वापतको १ लाख ८ हजार २१२ रुपैयाँको चेक पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले दिएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS