IME Life New

एशियन लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।कम्पनीले सिरहा न.पा–१८, सप्तरीका बिमीत कारीराम मण्डलको गत कात्तिकमा उपचारको क्रम भई मृत्यु भएकोले निजका श्रीमती रेखा कुमारी मण्डललाई बिमाङ्क रकम र बोनस सहित एकमुष्ट चेक हस्तान्तरण गरेको हो ।

बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारी र कम्पनीका आधिकारीक अभिकर्ता कपिलदेव मण्डललाई अफिसमा एक समारोहको बिच १ लाख १३ हजार ५ सय २४ रुपैयाँ संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् र निज मृतकका श्रीमतले २ वर्ष अगाडि १ लाख १ हजारको बीमा गरेका थिए ।

Esewa
Crest

उक्त कार्यक्रममा शाखा प्रबन्धक भण्डारीले बिमा अरुका लागि गरिदिने भन्दा पनि बुझेर आफ्नै लागि हो भन्ने भावनाको विकाश गनुपर्ने बताए। उक्त कार्याक्रममा मृतकका परिवार, शिक्षक, समाजसेवी तथा आधिकारीक अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS