IME Life New

एशियन लाइफको संस्थापक शेयर बिक्रिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफनो संस्थापक शेयर बिक्रिको लागि संस्थापक शेयरधनीहरुसँग आवेदन माग गरेको छ । कम्पनीको संस्थापक शेयरधनीहरुले संस्थापक शेयर बिक्रि गर्न लागेको हुँदा सो शेयर खरिद गर्न चाहनेलाई संस्थाक शेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको छ ।

आज एक सूचना प्रकाशित गर्दै उक्त शेयर खरिद गर्न चाहने कम्पनीका हाल कायम रहेका इच्छुक संस्थापक शेयरधीहरुले संस्थापक शेयर खरिद गर्न सूचना प्रकाशन भएको सात दिन भित्र आफूले खरिद गर्न चाहेको शेयरको मूल्य समेत उल्लेख गरेर कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन आग्रह गरेको छ ।

Esewa
Crest

यसका साथै उक्त समयावधिभित्र संथापक शेयरधनीहरु मार्फत निवेदन प्राप्त नभएको खण्डमा हालको सूचना प्रकाशन भएको मितिले १५ दिन भित्रमा अन्य ईच्छुक व्यक्तिहरुले सोहि बमोजिम निवेदन खुलाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS