IME Life New

एलआईसी नेपालद्वारा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


लाइफ इन्स्योरेन्स कर्पोेरेशन (एलआईसी नेपाल) ले महाशिवरात्री २०७५ को उपलक्ष्यमा पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको छ ।

Esewa
Crest

कम्पनीले आफ्नो स्वयम्सेवक कर्मचारीमार्फत सो दिन करिब ६,००० भक्तजनहरुलाई निःशुल्क भोजन गराएको छ । कम्पनीले विगत ७ बर्षदेखि महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन वितरण गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS