IME Life New

एलआईसी नेपालको विभागिय प्रमुख र शाखा प्रवन्धक सम्मेलन सम्पन्न, ‘वार्षिक टार्गेट सेट’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआईसी नेपालले धुलिखेलमा हिजो र आज वार्षिक शाखा प्रबन्धक र विभागिय प्रमुखहरु विचको सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, उप प्रमुख कार्यकारी टि बर्नावाल, प्राविधिक प्रमुख सञ्जीव कुमार अग्रवाल, प्रदेश प्रमुखहरु श्रीखण्ड श्रेष्ठ, श्रीजना नेपाल, जिरेनियम  श्रेष्ठ, कम्पनी सचिव सुदर्शन गिरी लगायत विभागिय प्रमुखहरुको उपस्थिति थियो । कार्यक्रममा कम्पनीका सम्पुर्ण शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

Esewa
Crest

‘क्वालिटी विजनेस सस्टेनेवल ग्रोथ’ भन्ने नाराका शाखा उक्त वार्षिक सम्मेलन आयोजना गरिएको थियो । कम्पनीका उच्च व्यवस्थापन तहले शाखा प्रमुख तथा विभागिय प्रमुखहरु सँग चालु आर्थिक वर्षको टार्गेटका विषयमा बृहत छलफल गरेको छ । साथै स्किम र नयाँ योजनाका विषयमा पनि छलफल भएको कम्पनीले जनाएको छ । कार्यक्रममा उच्च व्यवस्थापन तहका कर्मचारीले शाखा प्रमुख तथा विभागिय प्रमुखहरुलाई चालु आर्थिक वर्षको रणनीतिको विषयमा जानकारी गराएका थिए । साथै उनिहरुले सहभागी सँग आवस्यक प्रतिकृया समेत लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS