IME Life New

एलआइसी नेपालले लाभांश वितरण नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो। कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

कम्पनीको सोही बैठकले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब किताब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ।

Esewa
Crest
1694436111134 (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS