IME Life New

एलआइसी नेपालको बीमा प्रिमियम अब खल्तीबाट भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआएइसी नेपाल र खल्तीबीच सहकार्य भएको छ । खल्तीले आफ्ना प्रयोगकर्ताहरुलाई बीमा प्रिमियम भुक्तानीमा सहज बनाउन एलआइसी नेपालसँग सहकार्य गरेको जनाएको छ ।

यसअघि विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआइसी नेपालको बीमा प्रिमियम भुक्तानीको नयाँ सुविधा थप गरेको हो । यससँगै खल्ती प्रयोगकर्ताले आफ्नो प्रिमियम भुक्तानीमा सहजता पाउने खल्तीले जनाएको छ ।

Esewa
Crest

प्रिमियम तिर्नका लागि प्रयोगकर्ताहरुले नेपाल लाइफको बेवसाइटमा गई भुक्तानी विधिको रुपमा खल्तीको प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS