IME Life New

एलआइसीले मृतक किशोरी लाल शाहको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँको दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।  लाइफ इन्स्योरेन्स कर्पोरेसन ‘एलआसी’ ले मृतक किशोरी लाल शाह कलबारको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँको दाबी भुक्तानी गरेको छ। कम्पनीको सिमरा शाखा कार्यालयले मृतकको छोरा राकेश कुमार गुप्तालाई चेक मार्फत भुक्तानी दिएको हो। शाखा प्रवन्धक ‍सम्भु चौधरीले गुप्तालाई चेक हस्तान्तरण गरेका हुन्।

मृतक किशोरी लाल शाह कलबारले २०७१ असार १४ गते जीवन बीमा गरेकी थिइन। उनले लाइफ इन्स्योरेन्स कर्पोरेसनमा जीवन आनन्द पोलिसी खरिद गरेकी थिइन। कलबारको ब्रेन ह्याब्रेजका कारण मृत्यु भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS