IME Life New

एलआइसीद्धारा मृत्यु दावी बापत १८ लाख रुपैयाँ प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेश (एलआइसी) नेपालले बर्दघाट –१६ नवलपरासी निबासी रवि कुमार कामु (थापा) को परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले रविकुमारका बुबा ताराबहादुर कामु (थापा) लाई रकम हस्तान्तरण गरेकी हुन् ।

पाँच वर्षअघि एलआईसी नेपालमा १५ लाख रुपैयाँको बिमा गरेका रविकुमार गत मंसिर २ गते आफ्नै निबासमा बिहान उठ्दा मृत अवस्थामा फेला परेका थिए ।उनका बुबा ताराबहादुरलाई मृत्यु दावी बापत १८ लाख ३६ हजार ७५० रुपैयाँ प्रदान गरिएको एलआइसी नेपाल बर्दघाट शाखा प्रवन्धक पुरीले बताइन् ।

Esewa
Crest

त्यस अवसरमा बोल्दै शाखा प्रवन्धक पुरीले जीवन बिमाले परिवारको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने शाखा प्रवन्धक पुरी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS