IME Life New

एलआइसीद्धारा मृतकको परिवारलाई बीमा दाबी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

दमौली । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल ) लिमिटेडले मृतकको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । एलआइसी नेपालको दमौली शाखाबाट बीमा गरेका आँबुखैरेनी गाँउपालिका २ मार्किचोकका कृष्णराज कडेंलको मुत्यु वापतको दाबी रकम मृतकको परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ ।

मृतकले दुई वर्ष अगाडी एलआइसी नेपालमा जीवन बीमा गरेका थिए । गत असार २९ गते मस्र्याङदी नदीले बगाई मृत्यु भएकोले कम्पनीले १३ लाख सात हजार पाँच सय पचास रुपैया हस्तान्तरण गरिएको हो ।

Esewa
Crest

उक्त चेक मृतकका श्रीमती कल्पना कडेंललाई सोही वडाका कटकबहादुर थापा, शाखा प्रबन्धक सुदिप ज्ञावली, एजेन्सी मेनेजर ईश्वरबहादुर थापाले हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS