IME Life New

एयरटेलले फाइभ जी शुरू गरेको महिना दिनमै प्रयोगकर्ता १० लाख नाघे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भारतीय दूर संचार सेवा प्रदायक कम्पनी भारती एयरटेलले आफ्नो नेटवर्कमा फाइभ जी प्रयोगकर्ताको संख्या १० लाख पार गरेको जानकारी दिएको छ । फाइब जी सेवा शुरू गरेको ३० दिन भन्दा कम समयमा भारतको प्रमुख आठ शहरहरूमा सेवा बिस्तार गरी सकेको कम्पनीले घोषणा गरेको छ ।

सबै फाइब जी यन्त्रहरू अब केही अपवादहरू बाहेक एयरटेल फाइब जी प्लस नेटवर्कमा काम गर्न सक्षम भएकाले पनि हाम्रो नेटवर्क हरेक दिन बिस्तार हुँदै गइरहेको छ।। हामी हाम्रो नेटवर्कलाई अगाडि बढाउन जारी राख्नेछौं, एयरटेलका प्रविधी प्रमुख रणदीप सेखोनलाई उद्घृत गर्दै इकोनोमिक्स टाइमले उल्लेख गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS