IME Life New

एम नेपालको ११औं वार्षिक साधारण सभा असोज २२ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एम नेपाल लिमिटेडको ११औं वार्षिक साधारण सभा असोज २२ गते हुने भएको छ । सभा दरवारमार्ग, काठमाडौंमा दिनको ३ बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

त्यसैगरी सभामा आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS