IME Life New

एभरेष्ट बैंकमा दुई सञ्चालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनीको तर्फबाट नबिनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

गत पुस २७ गते सम्पन्न वार्षिक साधारणबाट ती दुई जना सञ्चालक समितिमा निर्वाचित भएको कम्पनीले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS