IME Life New

एभरेष्ट बैंकको संस्थापक शेयर सर्बसाधारणमा परिणत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकको संस्थापक शेयर सर्बसाधारणमा परिणत भएको छ। बैंकको ८८ लाख १० हजार ८ सय २६ कित्ता संस्थापक शेयर सर्वसाधारण समुहमा परिणत भएको हो।

अब बैंकको संस्थापक र सर्बसाधारण समुहको शेयर संरचना ५९.२३ः४०.७७ भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS