IME Life New

एन आई सी एशियाको नयाँ शाखा भोजपुरको दिङ्गलामा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एन आई सी एशिया बैंकले भाजपुरको दिङ्गला मा नयाँ शाखा विस्तार गरेको छ । षडानन्द नगरपालिकाका मेयर विरबल राईले नयाँ शाखाको उदघाटन गरेका हुन् ।

एन आई एसिया बैंकले मुलुकभर २६४ शाखा कार्यालयहरु, २६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवंम १८ वटा शाखा रहित बैंकिङग सेवा प्रदान गर्दै आईरहेको छ ।

Crest

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS