IME Life New

एन आई सी एशियाको नयाँ शाखा भोजपुरको दिङ्गलामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एन आई सी एशिया बैंकले भाजपुरको दिङ्गला मा नयाँ शाखा विस्तार गरेको छ । षडानन्द नगरपालिकाका मेयर विरबल राईले नयाँ शाखाको उदघाटन गरेका हुन् ।

एन आई एसिया बैंकले मुलुकभर २६४ शाखा कार्यालयहरु, २६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवंम १८ वटा शाखा रहित बैंकिङग सेवा प्रदान गर्दै आईरहेको छ ।

Esewa
Crest

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS