IME Life New

एनसीसी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज असोज १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ भने मुद्दती निक्षेपमा न्युनतम ६ दशमलव ६० प्रतिशतदेखि ८ दशमलव २५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS