IME Life New

एनसीसी बैंकलाई नेप्सेले माग्यो ३ दिने स्पष्टिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडलाई नेपाल स्टक एक्सचेञ्जले स्पष्टिकरण मागेको छ । नेप्सेले आइतबारको कारोबारमा बैंकको शेयरमा उच्च खरिद चाप देखिएको हुनाले शेयर मूल्यलाई असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भए यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न माग गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS