काठमाडौं । नेप्सेमा एनसीसी बैंकको ऋणपत्र सूचिकृत भएको छ ।कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनीले ९ दशमलव ५ प्रतिशत एनसीसी ऋणपत्र २०८६ सूचीकृत गराएको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।