IME Life New

एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसीससी बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ । सो सम्बन्धी बैंक र क्यापीटलबीच सम्झौता भएको छ । उक्त सम्झौतामा राजेश राज ढुंगेल (बरिष्ट प्रबन्धक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड) र सचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड) ले हस्ताक्षर गरेका हुन् ।

काठमाण्डौंको, बागबजार स्थित रजिष्ट्रर्ड कार्यालय रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम काम कारोवार गर्ने वित्तीय संस्था हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS