IME Life New

एनबिआईद्धारा सरकारलाई ३० लाख बराबरको एक हजार पीपीई हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एनबिआईले ३० लाख मूल्य बराबरको एक हजार व्यक्तिगत सुरक्षा उपकरण पीपीई सरकारलाई हस्तान्तरण गरेको छ। एनबिआईका अध्यक्ष कुशकुमार जोशीले उद्योगमन्त्री लेखराज भट्टलाई पीपीई हस्तान्तरण गरेका हुन्।

एनबिआईका अध्यक्ष जोशीले कोरोनाका कारण आर्थिक सामाजिक रूपमा ठूलो आर्थिक संकट आएको बताउँदै अर्थतन्त्र चलायमान बनाउन एकीकृत राहत कार्यक्रम ल्याउन आग्रह गरे।

Esewa
Crest

एनबिआईका संस्थापक अध्यक्ष पद्म ज्योतिले बन्द भएका उद्योग पूर्ण संचालनमा ल्याउन सरकार र उद्योगीबीच छलफल आवश्यक रहेको बताए। एनबिआईका सदस्य एवं सांसद उमेश श्रेष्ठले उद्योग र मजदुरको सुरक्षाका लागि सरकारसँग छलफल आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS