IME Life New

एनएमबी लघुवित्तको रकम कर्मचारीको गोजीमा, एक पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबी लघुवित्त मनाङको चामेमा कार्यरत कर्मचारी कल्पना गुरुङ बैंकिङ कसूरमा प्रकाउ परेकी छिन् । गुरुङले आफूखुसी उक्त रकम गोजीमा राख्न लागेपछि उनी प्रकाउ परेकि हुन् ।

चामे गाउँपालिकास्थित लघुवित्तमा कार्यरत गुरूङ दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत थिइन् । गुरुङले संस्थाबाट ६० लाख ७० हजार रूपैयाँ अनियमितता गरेको देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Esewa
Crest

उक्त रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरीसमेत परेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS