IME Life New

एनएमबि ५० को न्याभ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि ५० को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) जेठ महिनासम्ममा आइपुग्दा १० रुपैयाँ ४२ पैसा पुगेको छ । अघिल्लो महिनामा फन्डको न्याभ १० रुपैयाँ ४२ पैसा थियो । अघिल्ला महिनाको तुलनामा फन्डको न्याभ ०२ पैसाले मात्रै बढेको छ ।

सूचीकृत कम्पनीको सेयरमा लगानी २७ करोड ४७ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो महिनामा फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी २७ करोड ३२ लाख १८ हजार रुपैयाँ थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS