IME Life New

एनएमबि लघुवित्तद्धारा मर्जर तथा प्राप्ति समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ । संस्थाको हिजो असोज १५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा मर्जरको नितीलाई सहयोग पुर्याउने उद्देश्यले उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिको लागि अध्ययन गर्न मर्जर तथा प्राप्ति समिति गठन गरेको जनाको छ ।

समितिको संयोजकमा रोमणी प्रसाद पाठक, सदस्यमा जितेन्द्र बाहेति र सदस्य सचिवमा सविता सापकोटा रहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS