IME Life New

एनएमबि म्युचुअल फन्डका यी २ योजनाको लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।

योजना व्यवस्थापक एनएमबि क्यापिटलले आर्थिक वर्ष २०८०।८१ का लागि एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को लाभांश वितरणार्थ असोज ११ गते बुक क्लोजको मिति तय गरेको हो। यसको अर्थ असोज ११ गतेभन्दा अघिसम्म कायम इकाइधनीले यी दुवै योजनाको लाभांश पाउनेछन्।

Esewa
Crest

क्यापिटल सञ्चालक समितिले करसहित एनएमबि फिफ्टीका इकाइधनीहरुका लागि १५ प्रतिशत र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ का इकाइधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS