IME Life New

एनएमबि म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा, कहिलेसम्म कायम इकाइधनीले पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समितिले एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो। जसअनुसार करसहित इकाइधनीहरुलाई एनएमबि फिफ्टीका लागि १५ प्रतिशत र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ का लागि १०) प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले निर्णय गरेको छ।

Esewa
Crest

लाभांश वितरणार्थ दुवै योजनाको असोज ११ गते बुक क्लोज गर्ने निर्णय क्यापिटलले गरेको छ। यसको अर्थ असोज ११ गतेभन्दा अघिसम्म कायम इकाइधनीले यी दुवै योजनाको लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS