IME Life New

एनएमबि बैंक र सिजिबीच सम्झौता, सिजि उत्पादन खरीदमा ४ हजारसम्म बचत गर्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिजिका उत्पादनहरुमध्ये कुनै पनि उत्पादन एनएमबि बैंकका ग्राहकहरुले बैंकको कार्डबाट खरिद गर्दा मेगा डिल अन्तर्गत एनएमबि दशैं नगद फिर्ता अफर अन्तर्गत प्रत्येक खरीदमा चार हजार रुपैयाँसम्म बचत गर्न सक्ने भएको बैंकले जनाएको छ ।

एनएमबि बैंक र सिजिबीच बैंकका ग्राहकहरुलाई सिजि ब्राण्डका उत्पादन खरीदमा सहजता तथा छुट प्रदान गर्ने प्रदान गर्ने विषयमा समझदारी भएको छ ।

Esewa
Crest

दशैं किनमेलमा सजिलो होस भन्ने उद्देश्यसाथ सिजिलो यो अभियान सुरु गरिएको जनाइएको छ ।

दशैं महा अफर अन्तर्गत ग्राहकले सीजीका उत्पादनहरूको प्रत्येक खरीदमा एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा चार हजार रुपैयाँ सम्म बचत गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS