IME Life New

एनएमबि बैंकले ४० हजार कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनी विष्णु प्रसाद भट्टराईको नाममा रहेको ४० हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

नेपाल राष्ट्र बैंकको जारी निर्देशनको आधारमा पहिला आफ्ना संस्थापक शेयरधनीले नै शेयर लिनुपर्ने भएकाले उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय बबरमहल, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

Esewa
Crest

उक्त समय अवधिमा संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, अन्य प्रचलित कानून अनुसार अन्य व्यक्ति, संस्थालाई उक्त संस्थापक शेयर विक्री गरिने सोही सुचना जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS