IME Life New

एनएमबि बैंकले ल्यायो निक्षेपमा आकर्षक ब्याज योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले १२५ दिने निक्षेपमा आकर्षक ब्याज योजना ल्याएको छ । हाल बैंकमा निक्षेप थुप्रिइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानी प्रतिफल सन्तोषजनक नरहेकाले सबैलाई समेट्ने गरी बैंकले निक्षेपमा उच्चतम ब्याज दिँदै आएको बैंकले जनाएको छ ।

साना निक्षेपकर्तालाई बचत गर्न प्रोत्साहन गर्ने गरी निक्षेपमा आकर्षक योजना ल्याएको बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले माघदेखि नयँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्दतीमा ७ दशमलव २५ प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS