IME Life New

एनएमबि बैंकले डाक्यो वार्षिक साधारणसभा, शेयरधनीलाई छैन लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको बुधबार (मंसिर २७ गते) बसेको बैठकले २८ औँ वार्षिक साधारणसभाको मिति निर्धारण गरेको हो। जसअनुसार वार्षिक साधारणसभा आउँदो पुस २६ गते आयोजना गर्ने निर्णय बैठकले गरेको छ।

Esewa
Crest

वार्षिक साधारणभामा आर्थिक वर्ष २०७९/८०का लागि कुनै लाभांश प्रस्ताव नरहेको बैंकले जनाएको छ। यसको मतलब बैंकले उक्त आर्थिक वर्षका लागि नगद र बोनस शेयर गर्ने छैन।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS