IME Life New

एनएमबि बैंकद्धारा शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश वितरण गर्नका लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंकको पुस २९ गते, बुधबार सम्पन्न भएको वार्षिक साधारण सभाले पारित गरेको करसहित ३.२० प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा माघ २५ गते, आइतबारबाट नगद लाभांश जम्मा गरिने भएको हुनाले बैंकले खाता अद्यावधिक गर्न आग्रह गरेको जनाएको छ ।

Esewa
Crest

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।

आफ्नो शेयर धितो राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ । बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS