IME Life New

एनएमबि बैंकद्धारा बाढी पीडितलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकको सुस्ता कुडिया शाखाले प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकाका २०४ बाढी पीडित घरपरिवारलाई सहयोग गरेको छ । बैंकले करिब ४ लाख बराबरको खाद्यान्न राहत बितरण गरेको जनाएको छ ।

डुवानका कारण बाडीपिडित भइ खाद्यान्न समस्या हुन थालेपछि एनएमएमबि बैंकले सस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत सहयोग गरेको हो ।

Esewa
Crest

बैंकले दैनिक उपभोग्य बस्तुहरु ( दाल, चामल, नुन, तेल, बेसार, चिउर आदि प्रदान गरेको हो। बैंकका एरिया म्यानेजर युवराज पाठकले अलिकति भएपनि यस क्षेत्रका जनताको दुखमा साथ दिन एनएमबि बैंक आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS