IME Life New

एनआरएन इन्फ्रास्ट्रकचरले प्रस्तावित प्रुडेन्सियल रि-इन्स्योरेन्समा लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडले नयाँ खुल्न लागेको प्रुडेन्सियल रि -इन्स्योरेन्समा लगानी गर्नको लागि प्रस्ताव अघि बढाएको छ । प्रस्तावित सो कम्पनीले अहिले संस्थापक लगानी जुटाउने कार्य गरिरहेको छ ।

कम्पनीले पुनर्बीमा कम्पनीमा लगानी गर्ने बिषयमा छलफल भईसकेको तर अन्तिम निर्णय भने भइनसकेको कम्पनीका सिईओ उषा खतिवडाले जानकारी दिईन् । कम्पनीको माघ ८ गते सम्पन्न संचालक समितिको बैठकले प्रस्तावित प्रुडेन्सीयल रि–इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनी भई १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

त्यसैगरी, उक्त बैठकमा प्रस्तावित उक्त रि–इन्स्योरेन्स कम्पनी स्थापना गर्दा कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्न लगायत कम्पनीको तर्फबाट हस्ताक्षर लगायत आवश्यक कार्य गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत उषा खतिवडालाई सम्पूर्ण अख्तियारी प्रदान गरिने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS