IME Life New

एनआईसी लघुवित्तले भाका नाघेका ऋणीलाई व्याजमा छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले भाका नाघेका ऋणीलाई व्याजमा छुट दिने भएको छ । भाका नाघेका ऋणी सदस्यहरुलाई असार मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई चुक्ता गरेमा कूल ब्याज रकमको १० प्रतिशत ब्याज छुट दिने भएको हो ।

असार मसान्त सम्ममा संस्थालाई भुक्तानी गर्नु पर्ने सम्पुर्ण वक्यौता रकम चुक्ता गरेका नियमित ऋणी सदस्यहरुको हकमा २०७८ श्रावण मसान्तबाट लागु हुने गरी निजको ऋणको भाका ननाघुन्जेल सम्मको लागि कर्जा व्याजदरमा १५ प्रतिशत छुट दिने संस्थाले जनाएको छ ।

Esewa
Crest

कोभिड १९ बाट संक्रमित सदस्यहरुलाई सहयोग गर्न पाउनु वित्तीय संस्थाको लागि अवसर तथा ग्राहक सदस्यहरुको लागि राहत पनि भएको संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS