IME Life New

एनआईसी एशिया लघुवित्तको शेयरमा उछाल, कारोबार सुरु भएको १५ मिनेटमै सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। हिजो बुधबार नेप्सेमा सूचीकृत भएर मूल्य रेञ्ज पाएको एनआइसी एशिया लघुवित्तको सेयर मूल्य आज बिहीबार कारोबारको १५ मिनेटमा नै बढेको छ। एनआईसी एशिया लघुवित्तको सेयर कारोबार सुरु भएको १५ मिनेट नहुदै ९ दशमलव ९७ प्रतिशतले बढेको छ ।

नेप्सेको मार्केट डेप्थमा हालसम्म ४ लाख १४ हजार ६ सय ५६ कित्ताको लागि माग रहेको छ । जसअनुसार कम्पनीको सेयर मूल्य अझै बढ्ने देखिन्छ ।

Esewa
Crest

नेप्सेमा कम्पनीको सेयर मूल्य ३ सय ३१ रुपैयाँबाट कारोबार भएको थियो तर अहिले  बढेर प्रतिकित्ता ३ सय ६४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS