IME Life New

एनआईसी एसिया बैंकको साधारण सभा असोज १० गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले असोज १० गते शुक्रबार साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे आर्मी अफिसर्स क्लबमा गर्ने भएको जनाएको छ ।

सभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुने समेत बैंकले जनाएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना सेयरधनिहरुलाई २१ दशमलव ०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

Esewa
Crest

त्यस्तै, बैंकले दने लाभांश मध्ये १० प्रतिशत बोनस सेयर र बाँकी बोनस सेयरमा लाग्ने कर सहित ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश रहेको छ ।

सभा प्रयोजनको लागि बैंकले भदौ २९ गते देखि असोज १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने जनाएको छ ।

प्रस्तावित लाभांश बितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS