IME Life New

एनआईसी एशिया लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर संस्थापक शेयरधनीले मात्र मात्र खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।

उक्त शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न ईच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनीको कर्पोरेट कार्यालय बनेपा काभ्रेमा निवेदन सहित सम्पर्क गर्न आग्रह गरेको छ ।

Esewa
Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न कुनै प्रस्ताव नआएमा प्रचलित कानून र नियम अनुसार गैर संस्थापकलाई उक्त संस्थापक शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS