IME Life New

एनआईसी एशिया बैंक बन्यो नेपाली शेयर बजारको पाँचौ ठूलो कम्पनी 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। एनआईसी एशिया बैंक बजार पुँजीकरणको हिसाबले नेपालको पाचौ ठूलो कम्पनी भएको छ। अघिल्लो साता सम्म बजार पुँजीकारणमा ६ नम्बरमा रहेको यस कम्पनीको यो साताको सुरुवातमा शेयर मूल्य आकर्षक रुपमा वृद्धि हुँदा बजार पुँजीकरणमा ५ नम्बरमा उक्लेको छ।कम्पनीको हाल बजार पुँजीकरण ९८ अर्ब ५२ करोड रहेको छ।

कम्पनी यो साता नागारिक लगानी कोष भन्दा माथि आएको हो। अघिल्लो साता नागरिक लगानी कोष बजार पुँजीकरणमा ५ नम्बरमा थियो।
कम्पनीको हाल बजार मूल्य ८५२ रुपैयाँ प्रति कित्ता रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS