IME Life New

एनआईसी एशिया बैंकमा ६ सञ्चालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको गत चैत २० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीतर्फ तुलसी राम अग्रवाल,त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी सर्वसाधारण शेयरनधीतर्फ निकुञ्ज अग्रवाल, आदित्य कुमार अग्रवाल र गणेश मान श्रेष्ठ निर्वाचित भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS